परलाेक हुँदै छु भनेर स्टाटस लेखेका अर्जुन मैनालीकाे शव फेला

काठमाडौँ । २०० पटकभन्दा बढी रक्तदान गरेर चर्चा कमाएका अर्जुन मैनालीले अमेरिकामा आत्मदाह गरेका छन्। अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव फेला परेको बताइएकाे छ। प्रहरीले पूर्ण रुपमा जलेको अवस्थामा उनको शव भेट्टाएको हो। उनी एउटा भाडाको कार लिएर सो पार्कमा पुगेका थिए। उनी चढेको कार पनि जलेको छ। उनले कारमा आगो…