बुटवल । बुटवलस्थित शाइन रेसुंगा बैंकका कर्मचारीले सोमबार कार्यालय समयमै झुण्डिएर आत्महत्या गरेका छन् । लुम्बिनी प्रदेशको राजधानी बुटवलमा मुख्य कार्यालय रहेको साइन रेसुङ्गा बैंकको ऋण शाखामा कार्यरत प्रकाश शर्मा झुन्डिएको अवस्थामा फेला परेका थिए । फूलबारीको एक रेस्टुरेन्टमा खाजा नास्ता खाएका शर्मा केही बेरपछि पार्कको एकान्त स्थानमा रहेको रुखमा पासो लगाएको अवस्थामा फेला परेको…