गाजा। इजरायली हमलामा परी गाजामा २१ जना मारिएका छन् । गाजापटी, दक्षिण रफाह, खान युनिस र माघाजी क्षेत्रमा उनीहरू मारिएका हुन् । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले सैन्य कारबाही पुनः सुरु गरेपछि इजरायली हवाई आक्रमणमा गाजा पट्टीमा कम्तिमा ९ जनाको मृत्यु भएको बताएका छन्। दक्षिणमा रफाहको एउटा घरमा भएको आक्रमणमा कम्तीमा ६ जना र खान युनिसमा एकजनाको…