काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारीले जेन जेड आन्दोलनको क्रममा घाइते भएका प्रहरी र युवाहरूलाई भेटेकी छन् । पूर्वराष्ट्रपति भण्डारीले महाराजगन्जस्थित नेपाल प्रहरी अस्पताल पुगेर घाइतेहरू लाई भेटेकी हुन् । उनले घाइतेहरूको स्वास्थ्य अवस्थाबारे बुझेकी थिइन् । भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनको क्रममा घाइते भई उपचार गराइरहेका प्रहरीहरूको स्वास्थ्य अवस्था चासो देखाइन्…