डा. शेखर कोइरालाले बोलाए आफू निकटका सांसदहरूको बैठक

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आफू निकटका सांसदलाई छलफलका लागि डाकेका छन् । दरवारमार्गस्थित होटेल याक एण्ड यतिमा सांसदहरूलाई नेता कोइरालाले छलफलका लागि बोलाएका हुन् । संस्थापन इतरका एक नेताले बैठकका लागि कोइरालाले बोलाएको पुष्टि गरे । उनका अनुसार हाल छलफल जारी रहेको छ । पछिल्लो समय कोइरालाले पार्टी बाहिरका नेताहरूसँग पनि…