रामहरिलाई शेखरको सुझाव : नैतिकता छैन भने राजनीति नगरे हुन्छ

विराटनगर । सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निजामती सेवा विधेयकमा कुलिङ पिरियडमा भएको गडबडीका विषयमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । आज (आइतबार) गुराँस पुस्तकालय विराटनगरको स्थापना दिवसका अवसरमा विराटनगरमा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गदै यस्तो आक्रोश व्यक्त गरेका हुन् ।…