विद्युत् माग्दै ऊर्जा मन्त्री घिसिङलाई दियालो उपहार

काठमाडौँ । मुगुका स्थानीय युवाहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई झरो (दियालो) उपहार दिएका छन् । कर्णाली प्रदेशको विकट जिल्ला मुगुमा ९५ प्रतिशत नागरिकले स्थायी विद्युत् सुविधा नपाएको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् । ऊर्जा मन्त्री घिसिङलाई प्रतीकात्मक रूपमा झरो (दियालो) उपहार दिएर युवाहरूले स्थायी विद्युत् सुविधा माग गरेका छन् । युवाहरूका अनुसार…