काभ्रे- काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नम्बर–७ का वडा अध्यक्ष अशोक गौतम पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले उनलाई काभ्रे भन्ज्याङ्गबाट सोमबार पक्राउ गरेको हो । गत २०८१ साल असोज १० देखि १३ गतेसम्मको अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले बगाएको थानसिङ बेसीस्थित फलामको पुल र झोलुङ्गे पुल व्यक्तिगत रुपमा कबाडीलाई बिक्री…