चिकित्सकले ‘लाइट’ बालेर ‘आइसियु’ र ‘सिसीयू’ कक्षका बिरामी जोगाए

पर्सा - अस्पतालको अति संवेदनशील स्थान ‘आइसियु’ र ‘सिसीयू’ कक्षमा आकस्मिक रूपमा विद्युत् सेवा अवरुद्ध हुँदा के होला ? बिरामीको ज्यान जान पनि सक्ला । तर, नारायणी अस्पतालको आइसीयू र सिसीयू कक्षमा करिब दुई घण्टा ३० मिनेट विद्युत् सेवा अवरुद्ध हुँदा कुनै पनि बिरामीको अकालमा ज्यान गएन । सो अस्पतालको सो कक्षमा शुक्रबार राति १०:३०…