काठमाडौँ - संघीय संसद् अन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दैछ । पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठक बस्न लागेको हो । पूर्वाधार विकास समितिको बैठक बिहान ११:०० बजे बस्ने छ। बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनसहित दफावार छलफल हुने छ। यस्तै, दिउँसो १:०० बजे…