चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन ६ प्रतिशतले बढ्ने

काठमाडौँ । गत आर्थिक वर्ष प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) रु एक लाख ९२ हजार ३१ रहेकामा चालु आर्थिक वर्ष रु दुई लाख तीन हजार ५३८ पुग्ने सरकारले अनुमान गरेको छ । प्रतिनिधि सभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गर्नुभएको ‘आर्थिक सर्वेक्षण २०८१/८२’ मा भनिएको छ, “चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल…