काठमाडौँ । चीनको बेइजिङस्थित नेपाली राजदूतावासले पूर्वाधार पुनर्निर्माणको राष्ट्रिय अभियानमा सघाउन अपिल गरेको छ। दूतावासले एक विज्ञप्ति जारी गर्दै २३ र २४ भदौमा चलेको जेनजी आन्दोलनको क्रममा देशभरका महत्त्वपूर्ण भौतिक पूर्वाधारहरूमा भयानक क्षति भएको भन्दै पुनर्निर्माणमा सघाउन अपिल गरेको हो। ‘८ र ९ सेप्टेम्बर २०२५ ९२३ र २४ भदौ २०८२० मा जेनजी आन्दोलनको क्रममा देशभरका…