काठमाडौं । यस वर्षको मनसुन नेपालका सबै भूभागबाट बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन असोज २४ (शुक्रबार) नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएको जनाएको हो । "आज मिति २०८२ असोज २४ गतेका दिन यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएको छ," विभागले जारी गरेको बुलेटिनमा उल्लेख छ । यही असोज…