काठमाडौँ । रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले भिजिट भिसा प्रकरणको छानबिन गर्नको सहकारीकै मोडल वा जाँचबुझ आयोग ऐन २०२६ अन्तर्गत बहालवाला वा पूर्वन्यायाधीशको अध्यक्षतामा समिति गठन हुनुपर्ने बताएका छन्। संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै शंकरदास वैरागी नेतृत्वको छानबिन समितिलाई टालटुलेको संज्ञा दिए। उनले भने, ‘नीतिगत र प्रणालीगत मोडलमा ध्यान दिने हो भने सहकारीकै मोडेलमा, संसदीय…