प्रधानमन्त्री ओलीले भने- नेपालको नयाँ पिँढी जिनियस छ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ पिँढी जिनियस रहेको बताएका छन् । उनले फरक-फरक क्षेत्रमा नयाँ पीढीले अब्बलता प्रदर्शन गरिरहेको बताए । ‘नेपालका नयाँ पिँढी प्रतिभाशाली रहेको र फरक-फरक क्षेत्रमा उत्कृष्टता प्रदर्शन गरिरहेकोमा खुसी लागेको छ,’ राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई मंगलबार जनकपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,‘रुचिको विषय पढ्ने वातावरण बने नयाँ पिँढी…