कुमारी बैंकको एटिएम तोडफोड गरेको आरोपमा २ जना पक्राउ​

काठमाडौँ । कुमारी बैंकको एटिएम मेशिन तोडफोड गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको बागमती गाउँपालिका ३ माल्टा घर भई ललितपुर महानगरपालिका २७ सुनाकोठी बस्ने १९ वर्षीय सरोज पाख्रिन र सिन्धुपाल्चोक घर भई ललितपुर २३ धापाखेल बस्ने १८ वर्षीय सुनिल विक छन् ।​ कुमारी बैंकको एटिएम मशिन तोडफोड भइरहेको गोप्य सूचनाको…