काठमाडौं । गृहमन्त्री सुधन गुरूङले भोटेकोशी–त्रिशूली बाढीपछि उद्धार, राहत तथा पुनर्स्थापनामा स्थानीय तह निष्क्रिय रहेको भन्ने बुझाइ गलत भएको बताएका छन्। उनले वडा, गाउँपालिका तथा नगरपालिकाले आफ्नो जिम्मेवारीअनुसार संघीय सरकारसँग समन्वय गरेर सक्रियतापूर्वक काम गरिरहेको दाबी गरेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १० गतेको भोटेकोशी–त्रिशूली बाढीपछिको अवस्थाबारे जानकारी दिन मंगलबार आयोजना…