इन्धनको मूल्य घटाउन आयल निगमलाई जेन जीको २४ घण्टे अल्टिमेटम

काठमाडौं । राष्ट्रिय जेन जी नगरिक अभियानले इन्धनको मूल्य घटाउन नेपाल आयाल निगम र सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी पेट्रोलियम पदार्थमा भएको चरम मूल्य वृद्धिलाई नघटाए आयल निगमलाई घेर्ने चेतावनी दिएको छ । राष्ट्रिय जेन जी नगरिक अभियानका संयोजक सुनिल सिंहले पेट्रोलियम पदार्थको मूल्य २४ घण्टाभित्र समायोजन नगरे…