संविधान विपरीत समवेदना सन्देश निकाल्ने पूर्वराजालाई कारबाही गर्न एमालेको माग

काठमाडौं । सरकार सञ्चालन गरिरहेको नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान विपरित समवेदना सन्देश निकालेको भन्दै कारवाहीको माग गरेको छ। आज (आइतबार) को प्रतिनिधिसभा वैठकको आवकस्मिक समयमा बोल्दै एमाले सांसद ठाकुर गैह्रेले पूर्वराजाका संवाद सचिव डा. फणीन्द्रराज पाठकले संविधान विपरीत समवेदना वक्तव्य निकालेको बताएका हुन् । उनले नेपालको संविधानमा श्री ५ महाराजाधिराज भन्ने शब्द कहाँ…