जहाँ चुरोट दिएपछि मात्रै बेहुलाले लान पाउँछन् बेहुली

बेइजिङ। संसारमा विवाहसँग सम्बन्धित धेरै प्रकारका परम्पराहरू छन्। तिनीहरूलाई प्रदर्शन गर्ने तरिकाहरू पनि फरक छन्। कहिले बेहुलीले काँधमा बोकेर दौडनु पर्ने हुन्छ त कहिले दुलहाले बेहुलीलाई बिहेको बदलामा ह्वेलको दाँत दिनु पर्ने हुन्छ । छिमेकी देश चीनमा पनि विवाहसँग सम्बन्धित अनौठो परम्परा रहेको छ । यसमा दर्जनौं ताला लगाएर लक्जरी कार लक गरिएको छ, त्यसपछि…