धितोपत्र बोर्डले साना परियोजनासँग कमिसनको बार्गेनिङ गरेको माओवादीको आरोप, छानबिन गर्न माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले कि धितोपत्र बोर्डले साना परियोजनासँग ५ प्रतिशत र ठूलो आयोजनासँग ७ प्रतिशत कमिसनको बार्गेनिङ गरेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै धितोपत्र बोर्डमा कमिसनका कारण २२ महिनादेखि १००९.५ मेघावाट क्षमता रहेका ४३ जलविद्युत आयोजना ८९ कम्पनीको ५६ अर्ब ७ करोड ९३ लाख २७ हजार १३२ रुपैयाँ बराबरको…