राजा ज्ञानेन्द्र शाहलाई सत्ता फर्किने इच्छा भए आमचुनाव लड्न चुनौती दिएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले पूर्वराजा शाहलाई सत्तामा फर्किने मन भए ०८४ को आमचुनाव लड्ने हिम्मत गर्न चुनौती दिएकी हुन् । "सत्तामा फर्किने मन भए ०८४ मा निर्वाचन हुँदै छ, हिम्मत भए त्यसमा भाग लिए हुन्छ" उनले भनिन् ।…