ओमानको भ्रमणमा जाँदै परराष्ट्र मन्त्री डा. राणा

काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा खाडी मुलुक ओमानको भ्रमणमा जाने भएकी छिन् । सात दिने भ्रमण आजबाट सुरु हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । चार सदस्य भ्रमण आठौँ इण्डियन ओसियन कन्फरेन्समा सहभागी हुन राणा जान लागेकी हुन् । ओमानको राजधानी मस्कटमा हुने कन्फरेन्समा सहभागी हुने मन्त्री राणाले ओमानका विदेश मन्त्री तथा…