भूकम्पबाट चीनमा कम्तिमा नौं जनाको मृत्यु

काठमाडौं । आज (मंगलबार) बिहान तिब्तको सिगात्से सहर केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी चीनमा अहिलेसम्म कम्तीमा नौं जनाको मृत्यु पुष्टि भएको छ । केहि घरहरु भत्किएका छन् । चीनको सरकारी सञ्चारमध्यम सीसीटीभी न्युज नेटवर्कका अनुसार सिगात्सेको डिङ्ग्री काउन्टी केन्द्रबिन्दु भएर गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी ९ जनाको मृत्यु भएको पुष्टि भएको हो । यो क्षति…