मंगोलियाको ६० प्रतिशतभन्दा बढी भू-भागमा हिउँ

उलान बातोर- मंगोलियाको ६० प्रतिशतभन्दा बढी भू-भाग हाल हिउँले ढाकेको मौसम विज्ञान तथा वातावरणीय राष्ट्रिय एजेन्सीले सोमबार जनाएको छ । “मंगोलियाको कम्तिमा ६४ प्रतिशत क्षेत्र अब हिउँले ढाकेको छ,” मौसम एजेन्सीले जनाएको छ । सोमबार बिहानसम्म देशका २१ मध्ये पाँच प्रदेशमा हिमपात जारी रहेको छ । मंगोलिया जाडोको लागि प्रसिद्ध छ । गत हिउँदमा देशमा पाँच…