इञ्जिनियर पदमा वैकल्पिक उम्मेदवार सिफारिस (सूचनासहित)

काठमाडौँ । लोक सेवा आयोगले इञ्जिनियर पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ । आयोगले सोमबार एक सूचना जारी गदै इञ्जिनियर पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको जनाकारी गराएको हो । आयोग केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२५१/०८०-८१ (खुला) नेपाल इञ्जिनियरिंग सेवा, सिभिल समूह, जनरल उपसमूह, रा.प. तृतीय श्रेणी, इञ्जिनियर पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ । हेर्नुहोस्…