काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा साधारण शेयर (आइपिओ) निष्कासनको पाइपलाइनमा एकै पटक ४२ कम्पनी थपिएका छन् । आइपिओ निष्कासनको अनुमतिको पर्खाइमा रहने कम्पनीको सङ्ख्या ७७ पुगेको छ । लामो समयदेखि सेबोनले अध्यक्ष नपाउँदा अर्बौँको आइपिओ निष्कासन हुन सकेको छैन । यसअघि नै आइपिओ निष्कासनका लागि ३५ कम्पनीहरू पाइपलाइनमा रहेका थिए । नयाँ कम्पनीहरू…