काठमाडौँ- साफ महिला च्याम्पियनसिप अन्तर्गत आज हुने फाइनल खेल हेर्न जाने दर्शकका लागि ५ स्थानमा पार्किङको व्यवस्था गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक व्यवस्थापनका लागि विभिन्न ६ स्थानमा पार्किङको व्यवस्था गरिएको हो । खेलाडी तथा अफिसियलहरुको सवारी साधनका लागि खेलकुद परिषद्को पार्किङ्गमा व्यवस्था गरिएको छ । त्यसैगरी आँखा अस्पतालको पार्किङमा दुईपाङ्ग्रे सवारी…