काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाली र विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रमलाई एक वर्षभित्र अलग गर्न कलेजहरूलाई निर्देशन दिएको छ । विदेशी विश्वविद्यालयका कार्यक्रम सञ्चालन गरिरहेका कलेजहरूले नेपाली विश्वविद्यालयको कार्यक्रमहरू पनि एउटै भवन परिसरबाट दिँदै आएका छन् । शिक्षा मन्त्रालयका सहसचिव वैकुण्ठप्रसाद अर्यालले बुधबार ती कलेजहरूलाई पत्र लेखी एक वर्षभित्र अलग अलग ठाउँबाट कार्यक्रम…