दसैँमा यात्रा गर्दा सडकको संवेदशीलताप्रति सचेत हुन आह्वान

काठमाडौँ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले यस वर्ष नेपालीको महान् चाड बडादसैँको मुखमा परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरोले सडकमा क्षति पुगेकाले सचेत भएर यात्रा गर्न आह्वान गरेको छ । फाउन्डेसनका अध्यक्ष एवं नेपाली काँग्रेसका पूर्वमहामन्त्री डा.शशाङ्क कोइराला र सदस्य सचिव अतुल कोइरालाले सोमबार जारी गरेको विज्ञप्तिमा पर्वका अवसरमा यात्रा गर्दा सडकमा पुगेको क्षतिका…