काठमाडौँ । एसिसी यू-१९ एसिया कपको तयारीमा रहेको नेपाली यू-१९ टोलीले भारतको कर्नाटक यू-१९ टोलीसँगको पाँचको खेलको सिरिजमा अग्रता लिएको छ। आइतबार मुलपानीमा भएको तेस्रो खेलमा नेपाली टोलीले १ सय २१ रनको जित निकालेसँगै सिरिजमा २(१ को अग्रता लिएको छ। यसअघि नेपालले दोस्रो खेल जित्दा पहिलो खेलमा कर्नाटक विजयी भएको थियो। आइतबार नेपालले दिएको २८३…