काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले एघारौँ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित गरेको छ । यस पटक स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तहको नतिजालाई औसतमा हेर्दा ४४.७४ प्रतिशत देखिएको छ । स्नातकोत्तर तहमा ४५.९८ प्रतिशत, स्नातक तहमा ६५.६५ प्रतिशत र प्रमाणपत्र तहको लाइसेन्स परीक्षामा २२.५९ प्रतिशत उत्तीर्ण भएको परिषद्ले जनाएको छ । यस पटक स्नातकोत्तर तहको…