हेटौँडाबाट ८ किलो सुनसहित २ जना पक्राउ

काठमाडौँ । हेटौँडाबाट ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत महाराष्ट्र सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने वर्ष २५ को अभिषेक अजिनाथ कुटी र सोही स्थान बस्ने वर्ष २७ को राहुल भिट्टिहाल बाड रहेका छन् । शनिबार बिहान ३ बजेको समयमा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी…