काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला आएको बेला कालो झन्डा देखाउन खोज्ने ३ जना पक्राउ परेका छन् ।गृह जिल्ला झापा आएका प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने पहिचान पक्षधर नेता कार्याकर्ताहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली आज र भोलि गृह जिल्लामा बस्दैछन् । प्रधानमन्त्रीलाई लक्षित गरी पहिचान पक्षधरले विरोधका कार्यक्रम तय…