काठमाडौ । विमान दुर्घटनामा घाइते भएका सौर्य एयरलाइन्सका पाइलट मनीषरत्न शाक्य अस्पतालबाट नौ दिनमा डिस्चार्ज भएका छन् । स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले उनलाई बिहीबार बेलुका डिस्चार्ज गरेको हो । उनको स्वास्थ्य अवस्था सामान्य भएपछि डिस्चार्ज गरिएको अस्पतालकी मेडिकल डाइरेक्टर डा मीना थापाले बताइन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत ९ साउनमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना…