सिरहाको मालदह आँप: स्वाद र समृद्धिको कथा

सिरहा, - आँपको यामले सिरहालाई मगमगाएको छ। सडक किनारा, बजार र गाउँबस्तीमा आँपको सुगन्ध र स्वादले सबैलाई लोभ्याइरहेको छ। मालदहलगायतका आँपले सिरहाको पहिचानलाई थप बलियो बनाएको छ। यो केवल स्वादिलो फल मात्र होइन, सिरहाका किसानका लागि रोजगारी, आत्मनिर्भरता र आर्थिक समृद्धिको आधार पनि बनेको छ। ‘आँपको राजधानी’ को उपमा पाएको सिरहाको यो पहिचान यहाँको बृहत्…