संसद सुचारु गर्न सभामुखको पहल, प्रमुख सचेतकहरूसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदको कार्यसूची र बजेट छलफललाई अगाडि बढाउन प्रमुख दलका मुख्य सचेतक र सचेतकहरूसँग छलफल गर्न बैठक बोलाएका छन्। सभामुखको सचिवालयका अनुसार, आइतबार बिहान ९ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने यो बैठकमा संसदको क्यालेन्डर र अन्य महत्वपूर्ण विषयमा छलफल हुनेछ। जेठ १३ गतेदेखि विपक्षी दलहरूले भिजिट भिसा र अध्यागमन प्रकरणलाई…