काठमाडौ । त्रिभुवन विश्वविद्यालय९त्रिवि०ले समय सीमा कटेर परीक्षा दिन नपाएका विद्यार्थीहरूका लागि यसपटक परीक्षा दिन पाउने मौका खुलाएको छ। त्रिविले मंगलबार एक सूचना जारी गर्दै २०५८ यताका र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ यताका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने भएको जानकारी दिएको हो। त्रिवि परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्राध्यापक डा। खड्ग केसीको अध्यक्षतामा सोमबार…