विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते भएका फुलेश्वर मेहताको मृत्यु भएको छ । उनको उपचारको क्रममा मृत्यु भएको हो । सुनसरी प्रहरीका अनुसार प्रसाईं सवार बागमती प्रदेश ०१(०२८ च ०२०१ नम्बरको गाडीले गत कात्तिक २५ गते कोशी गाउँपालिका- ३ स्थित नहर चोकमा मोटरसाइकललाई ठक्कर दिएको थियो । कोशी ब्यारेजतर्फ गइरहेको प्रसाईं…