मध्यावधि भए सिट घट्ने त्रासले सरकारलाई एमालेकाे समर्थन !

काठमाडौँ । कोसी प्रदेशको राजनीतिक घटनाक्रम र त्यसको वरिपरि राजनीतिक दलले खेलेका खेल कुनै चलचित्रको कथाभन्दा कम छैन । कोसी प्रदेशको दोस्रो कार्यकालका लागि नेकपा एमालेका हिक्मतकुमार कार्की २०७९ साल २५ पुसमा मुख्यमन्त्री नियुक्त भए । राजनीतिक अस्थिरताले गर्दा उनको मुख्यमन्त्री पद २०८० असार २ गतेभन्दा पर जान सकेन । कार्कीको ठाउँमा नेपाली कांग्रेसका उद्धव…