पालिका उपाध्यक्षले कुटे ‘हाकिम’

लुम्बिनी । कपिलवस्तुको शुद्धोधन गाउँपालिका उपाध्यक्ष होमप्रकाश चौधरीले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीमाथि हातपात गरेका छन् । ज्ञवालीलाई उपाध्यक्ष चौधरीले बिहीबार दिउँसो २ बजे हातपात गरेका हुन् । आफ्नै कार्यकक्षमा बसेर पत्रकारहरूसँग कुराकानी गर्दै गरेको अवस्थामा उपाध्यक्ष चौधरीले एक्कासि प्रवेश गरेर आफूलाई गालीगलौज र दुर्व्यवहार गर्दै हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए । उपाध्यक्ष…