सकियो रविको थुनछेक बहस, आजै आदेश आउने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ । न्यायाधीशले आजै आदेशको तयारी गरेका छन् । जिल्ला अदालत काठमाडौँमा भएको थुनछेक बहसमा आज रविको तर्फबाट बहस भएको थियो । पूर्वमहान्यायाधीवक्ताद्वय सुशील पन्त र रमण श्रेष्ठ तथा अभिवक्ताहरू सुरज बस्नेत र सुरेन्द्र थापाले रविको पक्षबाट बहस गरे । अर्का वकिल राजेन्द्र…