मुख्यसचिव डा. अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुने

काठमाडौं । मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. अर्यालविरुद्ध उक्त मुद्दा दायर गर्ने निर्णय गरेको हो । अख्तियार उच्च स्रोतका अनुसार सञ्चार सचिव हुँदा उनले गरेको निर्णयले मुलुकको राज्यकोषमा हानि नोक्सानी पुगेको निचोडसहित मुद्दा दायर गर्ने निर्णय भएको हो । ‘उहाँलगायत केही सार्वजनिक व्यक्तिहरूमाथि…