काठमाडौं । ईलाका प्रहरी कार्यालय बनेपाले राजस्व छली ल्याएको चिनीसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार अरनिको राजमार्गमा सवारी साधन चेकजाँच गर्नेक्रममा राजस्व छलेर चिनी ल्याउने धुलिखेल नगरपालिका –२ का ३७ वर्षीय राजु तिमल्सिनालाई पक्राउ गरेको हो । प्रहरी अरनिको राजमार्गमा सवारी चेकजाँच गर्नेक्रममा तिमल्सिनाले चलाइ ल्याएको ना ६ ख ६२१९ नम्बरको ट्रकभित्र…