७ जना अध्यागमन अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । भिजिट भिसाको सेटिङमा संलग्न सात जना अध्यागमन अधिकृतहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत, काठमाडौँबाट अध्यागमन अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डङ्गोल, पीताम्बर रिमाल र सुजन फागोविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । उनीहरूको बारेमा थप विवरण उपलब्ध गराइदिन जिल्ला प्रहरी परिसर काठमाडौँले संघीय मामिला तथा…