काठमाडौं - सरकारले सर्वसाधारणका लागि असोज ३ गतेदेखि धरहरा खुला गर्ने तयारी गरेको छ । तीन वर्षअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको धरहरा सहरी विकास मन्त्रालयले बल्ल सञ्चालनमा ल्याउने तयारी गरेको हो । मन्त्रालयले ३ असोजबाट सर्वसाधारणका लागि प्रवेश खुला गर्ने निर्णयसँगै धरहरा निर्माण गरिरहेको ठेकेदार कम्पनी रमन कन्स्ट्रक्सनले पनि बाँकी काम सक्न तीव्रता…