बुटवल उपमहानगरको नगरसभा सुरु, प्रमुख पाण्डेयद्वारा अर्धवार्षिक समीक्षा पेस

बुटवल । बुटवल उपमहानगरपालिकाको नगरसभाको १४औँ अधिवेशन सुरु भएको छ। बुधबार सुरु भएको अधिवेशनको पहिलो बैठकमा नगर प्रमुख खेलराज पाण्डेयले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा पेस गर्दै बुटवललाई सफा, सुन्दर, हरियाली र उज्यालो सहर बनाउनका लागि योजनाहरू अगाडि बढेको बताए। प्रमुख पाण्डेयले चालु आर्थिक वर्षमा मोतीपुर र बेलबासमा १५–१५ बेडका अक्सिजन सुविधासहितका दुईवटा अस्पताल सञ्चालनमा ल्याउने, आम्दा अस्पतालको स्तरोन्नति गर्ने र पारा मेडिकल तथा नर्सिङ विषयको…