कांग्रेसले माग्याे गृहमन्त्रीकाे राजीनामा

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठककाे आकस्मिक समयमा बाेल्दै नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले गृहमन्त्री लामिछानेको राजीनामा मागेका हुन् । पौडेलले 'उच्च नैतिकताका आधारमा राजीनामा दिएर उदाहरण प्रस्तुत गर्नुस्' भन्दै लामिछानेले नैतिकताका आधारमा पनि पदमा बसिरहन नमिल्ने बताएका थिए । आफूमाथि…