दसैँको बेला प्रायः सबैको घरमा राम–रमाइलो, विभिन्न प्रकारका मिष्ठान्न पक्कै पनि पाक्ने गर्छ । दसैँको बेला मासु खानु, घरका परिवार मिलेर रमाइलो गर्नु अनि काठमाडौँबाट घर जान पाउनु, त्यो मेरा लागि सबैभन्दा खुसीको क्षण हो । दसैँमा मेरो घरमा छुट्टै खालको रमाइलो हुन्छ । प्रायः गरेर फूलपातीको दिनदेखि अरूकोमा दसैँ सुरु हुन्छ । तर, हाम्रोमा…