निजी कृषि फार्मले ३ करोडमा बनाएको वधशाला बन्द

पर्वत । कुखुराको सफा र स्वस्थ्यकर मासु उत्पादन गरी उपभोक्तालाई वितरण गर्ने उद्देश्यले पर्वतमा स्थापना गरिएको वधशाला लामो समयदेखि प्रयोगविहीन छ । कुश्मा नगरपालिका–४ स्थित अर्मादीमा एक निजी कृषि फार्मले तीन करोड रूपैयाँ लागतमा स्थापना गरेको वधशाला प्रयोगविहीन बनेको हो । स्थानीय किसान लालबहादुर हरिजनले तीन करोड रूपैयाँको लगानीमा वधशाला स्थापना गरेका थिए । किसान…